• बिहेको गिफ्टमा भेटियो बम ! बेहुलाको मृत्यु, बेहुली गम्भीर

    भारतका ओडिशा राज्यको बलांगिर जिल्लास्थित पाटनगडमा विवाहपछि भएको रिसेप्शन पार्टीमा प्रदान गरिएको पार्सल गिफ्ट विष्फोट हुँदा बेहुला र उनकी दिदीको मृत्यु भएको छ । बेहुली गम्भीर घाइते भएकी छन् । बैंलोरमा सफ्टवेर इञ्जिनियर रहेका सौम्य शेखरको १८ फेब्रअरीमा सोनपुर नजिकको एक इलाकामा रीमासँग विवाह भएको थियो । त्यहीँ पाटनगडमा...

  • मेलवर्न बालबालिकाका लागि ‘नेपाली बाल चाैतारी’

    मेलवर्न । मेलवर्नको उत्तरी क्षेत्रको एप्पिङ्ग र वोल्लेर्टमा रहेका नेपालीहरुले नयाँ पुस्ताका नेपाली बालबालिकाहरुका लागि ‘नेपाली बाल चौतारी’ संचालन गर्ने भएका छन् । बालबालिकाहरुलाई नेपाली भाषा संस्कृति र रितिरिवाज सिकाउनको लागि यो बाल चौतारी एउटा बिशेष थलो हुनेछ बताइएको छ । यो समुदायमा केही समय यता बस्दै आएका र बसा...

  • यूएर्इ अपडेटः बागलुङ सेवा समाजको अध्यक्षमा रत्न, कस्केलीको वार्षिकोत्सव

    बागलुङ सेवा समाज यूएईको चौथो अधिवेशनले रत्न बिकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । गत शुक्रबार बरदुबई स्थित एस्मिन होटेलको सभाहलमा सम्पन्न अधिवेशनले रत्न बिकको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । बरिष्ठ उपाध्यक्षमा चुडामणि शर्मा, उपाध्यक्षमा रमेश पौड्याल, उपाध्यक्षमा हेमराज शर्मा, महासचिबमा लालबहा...